काठमाडौं – नेपालमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिकाका एक पुरुषको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मिर्गौलासम्बन्धी रोगको उपचारका क्रममा उनको मृत्यु भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्माले पुष्टि गरे । सिन्धुपाल्चोकमा यसअघि बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्कोरी महिलाको कोभिडकै…