अक्सिजन अभाव देखाउँदै बिरामी भर्ना नगर्ने अस्पताललाई कारबाहीको चेतावनी

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन नलिई आउने बिरामीलाई भर्ना नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने भन्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्रालयले देशभरका अस्पतालहरुलाई आवश्यकताअनुसार अक्सिजन उपलब्ध…