काठमाण्डु – मेलम्ची खानेपानी आयोजनाको ड्याम फुटेको छ । ड्याम फुट्दा मुहानमा निरीक्षण गर्न पुगेका खानेपानी कार्यालयका दुई जना बेपत्ता भएका छन् । निरीक्षणका लागि अम्बाथानस्थित मुहान पुगेका चार जनालाई बगाएको मेलम्चीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए । बगाएकामध्ये दुई जनाको उद्धार गरी मेलम्ची अस्पताल ल्याएको उनले बताए । थप दुई जनाको…