साझाले भोलिदेखि ८ वटा रुटमा २६ वटा बस चलाउने, साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिने

काठमाडौं – भोली बिहीबारदेखी साझा यातायातले सेवा दिने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने तयारी थालेको छ । लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिने भएको छ । सरकारले तोकेका सबै मापदण्ड पालना…