काठमाडौं - उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले बसुन्धरा क्षेत्रका २० स्थानमा सिसिटिभी क्यामेरा जडान गरेको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रमुअन्तर्गत संगम क्लबको सहयोगमा १३ लाख रुपैयाँको लागतमा २० स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरीले जानएको हाे। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले सिसिटिभीको उद्घाटन…