सरकार गठन भएको एक वर्षपछि दार्चुला पुग्ने पहिलो मन्त्री गिरिराजमणि पोखरेल

दार्चुला - शनिवार दार्चुला भ्रमणमा खलंगा पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल दार्चुला भ्रमण गर्ने केपी ओली नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्री बनेका छन् । सरकार गठन भएको एक वर्षपछि संघीय सरकारका मन्त्रीले पहिलो पटक दार्चुलामा पाइला टेकेका हुन् । शुक्रवार बैतडी जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रममा शिक्षा मन्त्री पोखरेल सहभागी…