काठमाण्डु – सरकारले भदौ १ गतेबाट अन्तराष्ट्रिय हवाई उडान तत्कालका लागि घातक हुने चेतावनी दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाई उडान खोल्ने निर्णय गरेको थियो । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले सरकारले होलसेलमा गरेको निर्णय नेपालका लागि घोतक बन्ने चेतावनी दिएका छन् । उनले नेपालमा कोरोना संक्रमण समुदायस्तरमा…