साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा बन्द, भदौ १ गतेबाट विद्यालय भर्ना खुला

काठमाण्डु – सरकारले अन्तर्राष्ट्रिय सीमा साउन ३२ गतेसम्मलाई बन्द गर्ने निर्णय गरेको छ । मंगलबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नियमित पत्रकार सम्मेलनमार्फत् साउन ३२ गतेको मध्यरातसम्म सबै सीमा बन्द गरिएको जानकारी दिएका हुन् । त्यस्तै उनले भदौ १ गतेबाट स्कुल भर्ना लिन सकिने बताए । त्यस्तै साउन १५ गतेदेखि होटल तथा रेस्टुराँ खुल्ने भएका…