को हुन् सडकमा निर्वस्त्र भएर प्रर्दशन गर्ने युवती ? (भिडियोसहित)

एजेन्सी – सामाजिक सञ्जालमा अहिले एक युवतीको तस्वीर भाइरल भइरहेको छ । यो अमेरिकाको पश्चिम तटीय सहर पोर्टल्यान्डमा शनिबार राति करिव १ः४५ बजे भएको प्रदर्शनको क्रममा खिचिएको दृश्य हो । प्रद्धर्शनकाबीच सडकमा एक्लै सुरक्षाकर्मीको सामना गर्न तयार ती युवतीले सबैको ध्यान आफुतिर खिचेकी थिइन् । सबैको ध्यान आफुतिर तानिनुमा एक कारण उनको साहस थियो भने…