झापा-५ : ओली र बालेन अन्तिम घरदैलोमा

काठमाण्डु - निर्वाचनको इपिसेन्टर बनेको झापा– ५ मा भावी प्रधानमन्त्रीका प्रस्तावित दुई उम्मेदवारहरू सोमबार चुनावी प्रचारप्रसारको अन्तिम दिन घरदैलौ अभियानललाई तीव्रता दिएका छन् । २१ फागुनमा हुने निर्वाचनका लागि सोमबार चुनाव प्रचारप्रसारको अन्तिम दिन रहेको हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले सोमबार अन्तिम घरदैलोमा छन्…