काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले एकीकृत सुरक्षा योजना २०८२ अनुसार परिचालन सुरु गरेको छ । निर्वाचन सुरक्षाका सबै कार्यहरू ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४’को परिधिभित्र रही अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा अघि बढाइएको सेनाले जनाएको छ । विक्रम संवत् २०४८ सालको प्रतिनिधिसभा निर्वाचनदेखि नै सेनाले निर्वाचन सुरक्षामा महत्वपूर्ण भूमिका…