सुपर खुदी हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाण्डु– सुपर खुदी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) आज बाँडफाँड गरिएको छ । कम्पनीले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आइपीओको बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाण्डुस्थित नक्साल कार्यालयमा बिहान साढे ८ बजे सम्पन्न भएको हो । ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओमा कुल २६ लाख २० हजार…