काठमाण्डु – नेपाल मेडिसिटी अस्पतालले अक्सिजनको अभाव भएको भन्दै थप उपचा गर्न नसकिने बताएको छ । अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा प्रवक्ता डा. राज राणाले एक विज्ञप्ती जारी गर्दै अक्सिजनको चरम अभाव भएको भन्दै कोरोना संक्रमितको थप उपचार गर्न नसकिने स्पष्ट पारेको छ । ‘हाल उपचाररत बिरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था…