कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप

कैलाली – कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झडप भएको छ । प्रधानमन्त्रीको पक्षमा पक्षमा प्रर्दशनमा उत्रिएको समूह र प्रचण्ड पक्षका युवाबीच झडप हो । झडपपछि केहीबेर लम्की क्षेत्र तनावग्रस्त भएको थियो । सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा प्रधानमन्त्री ओलीको फोटोसहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी…