प्रधानमन्त्रीले गरे साहित्यकार थापाद्वारा लिखित पुस्तक ‘मरिचिका’को विमोचन

काठमाडौं - साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक ‘मरिचिका’ को विमोचन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नवास बालुवाटारमा सो पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले अफ्ठ्यारो स्थितिमा पनि थापाले नेपाली साहित्यमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे । महेशजीबाट धेरैले प्रेरणा लिन सनिे प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले भने,…