व्यवसायी सुधीर बस्नेत विरुद्ध ठगीको मुद्दा चलाइँदै

काठमाडौं - व्यवसायी सुधीर बस्नेतविरुद्व प्रहरीले संगठित अपराध र सरकारही ठगीमा मुद्दा चलाउने भएको छ । बस्नेत बुधबार साँझ बानेश्वरबाट पक्राउ परेका थिए । बस्नेतलाई प्रहरीले सहकारी ऐन २०७४ को दफा १२२ अनुसार मुद्दा चलाउने गरी काठमाडौं जिल्ला अदालतमा लैजाने तयारी थालेको छ । प्रहरीले उनी विरुद्धको मुद्दामा ४ अर्ब ९९ करोड १३ लाख ८१…