औषधी र लत्ताकपडा बोकेर आंधीहुरी प्रभावित क्षेत्रमा पुगे गोविन्द केसी

काठमाडौं - त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा.गोविन्द केसी आंधीहुरी प्रभावित क्षेत्र पुगेका छन् । आंधीहुरीबाट घाइतेहरूको उपचार गर्न केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन् । उनले त्यहाँ स्वास्थ्य शिविर चलाउने छन् । पीडितलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन् । केसी सोमबार रात्रीबस चढेर एक्लै बारा हिँडेका थिए । उनले विभिन्न प्रकारको औषधी बोकेका…