हावाहुरी प्रभावितलाई नेकपा सांसदले एक दिनको तलब दिने

काठमाडौं - आइतबार राति बारा र पर्सामा भीषण आंधी हुरीका कारण प्रभावित भएकाहरुलाई नेकपाका सांसदले एक दिनको तलव दिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय भएको ट्वीटरमार्फत जानकारी दिएका छन् । आँधीको भोलिपल्ट सोमबार प्रधानमन्त्री…