सडक विभागको महानिर्देशक फेरिए, शर्माले पाए जिम्मेवारी

काठमाडौं–भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको महानिर्देशक परिवर्तन गरेको छ। आइतबारको मन्त्रीस्तरीय बैठकले महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठलाई हटाएर केशवकुमार शर्मा नियुक्त गरेको हो। शर्माले आइतबारै नियुक्तिको पत्र बुझेका छन् । २०५२ मा सडक विभागको इञ्जिनियरको रुपमा सरकारी सेवामा प्रवेश गरेका शर्मा पछिल्लो समय सडक विभागकै वैदेशिक समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले आयोजना…