काङ्ग्रेस नेता प्रकाशमान सिंह भन्छन् -विधि र पद्दतिअनुसार पार्टी चल्न सकेन

काठमाडौँ - नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताएका छन् । नेपाली काङ्ग्रेस टोखा नगरपालिका–११ ले शनिबार काठमाडौ.मा आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले विधि र पद्दतिअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको बताए । “मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको काङ्ग्रेसले आर्थिक विकासको नेतृत्व गर्न…