माथिल्लो त्रिशुली थ्री ‘बी’ को शेयर बाँडफाँट, प्रधानमन्त्री ऊर्जामन्त्रीलाई २०-२० कित्ता शेयर

काठमाडौं–जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली जलविद्युत् आयोजना थ्री ‘बी’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ। उक्त जलविद्युत आयोजनाका लागि प्रम ओलीले त्रिशूली जलविद्युत् कम्पनीको १० हजार कित्ता शेयरका लागि आवेदन दिएकोमा २० कित्ता शेयर परेको हो। बिहीबार शेयर बाँडफाँट भएकोमा प्रधानमन्त्री पत्नी राधिका शाक्य,ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी…