काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा भेटवार्ता गरेका ओली र प्रचण्डबीच पार्टी एकताका विषय र अन्य समसामयिक विषयमा छलफल भएको श्रोतले जानकारी दियो । ‘समसामयिक विषयमा पछिल्लो विकसित घटनाक्रम, मन्त्रिपरिषद् हेरफेर लगायतका…