रौतहट – रौतहटमा टेम्पोको ठक्करबाट गस्तीमा गएका एक सई घाइते भएका छन् । जिल्लाको कटहरिया बजारमा गस्तीमा रहेका इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) श्रीनारायण पण्डित टेम्पोको ठक्करबाट गम्भीर घाइते भएका हुन् । शनिवार राती ८ः३० बजे बा५७प ३८३९ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका सई पण्डितलाई विपरित दिशाबाट आउँदै गरेको ना२ह ४२६९नम्बरको…