लमही – जिल्लाका विभिन्न स्थानमा बाँझो रहेका खेतीयोग्य जमीन आजभोलि हरियाली देखिन थालेको छ । धेरै वर्षदेखि खेती नगरेर बाँझो रहँदै आएका खेतबारीमा किसानले यस वर्ष समयमै खेती शुरु गरेका छन् । बाँझो जमीन खोज्दै ठेक्का वा अधियाँमा धान खेती गर्नेहरु यस वर्ष थपिएका छन् । केही वर्षदेखि प्लटिङ गरेर खेतीयोग्य जमीनलाई घडेरी बनाउने कार्य…