सरकारको ध्यान नागरिकको ज्यान जोगाउन कुरामा केन्द्रित हुन सकेको छैनः गोविन्द केसी

काठमाडौं – प्रा. डा. गोविन्द केसीले सरकारको ध्यान नागरिकको ज्यान जोगाउन केन्द्रित हुन नसकेको आरोप लगाएका छन् । उनले आइतबार हुम्ला तारकोटबाट विज्ञप्ति निकाल्दै सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार नभएको आरोप लगाएका हुन् । 'महामारीको जोखिम झनै गहिरिइरहेको बेला अहिले पनि सरकारको ध्यान नागरिकको ज्यान जोगाउने कुरामा केन्द्रित हुन सकेको छैन', उनले भने, 'कोरोनाको परीक्षण क्षमता…