काठमाडाैं - वर्षायाम सुरुवात भए लगतै नेपाली बजारमा एल.जीको वासर ड्रायर वासिङ मेसिनको माग अत्याधिक बृद्धि भएको छ । एलजी ब्राण्ड नेपालको सर्वाधिक तथा लोकप्रिय रुपमा स्थापित एक सफल ब्राण्ड हो । एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेका छन्ज । समध्ये निम्नमोडेलहरुमा ८ देखि १८ केजि सम्मको लुगाधुने क्षमता साथै ५ देखि १० केजी सम्मको…