धनुषाकी बैज्ञानिक रश्मी साह नासाद्धारा सम्मानित

काठमाडौं – अमेरिकाको राष्ट्रिय हवाइ यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले धनुषाकी ३४ वर्षीया रश्मी साहलाई सम्मान गरेको छ । नेपालमा एसएलसीसम्म पढेर अमेरिका गएकी साहले नासामा रहेर राम्रो काम गरेको भन्दै २९ अक्टुबर (कात्तिक १२) मा नासाले बैज्ञानिक साहलाई सम्मानित गरेको श्मीकी काका उमाशंकर साहले भने । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले समेत रश्मीलाई…