कोरोना संक्रमण बढ्दै, के छ सीमा नाकामा सरकारको तयारी ?

काठमाण्डु – पछिल्लो समय कोरोना महामारीको विषम परिस्थितीलाई मध्यनजर गर्दै सरकारले सिमा क्षेत्रमा कडाई गरेको छ । नेपाल भित्रिने नेपालीलाई सरकारले सीमामा अनिवार्य पिसीआर परीक्षणको व्यवस्थापन गर्ने र होल्डिङ सेन्टरमा राख्ने भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जानकारी दिए । उनले पिसीआर रिपोर्ट नेगेटिभ लिएर आएका विदेशी नागरिकले भने अनिवार्य रूपमा १० दिन क्वारेन्टिन बस्नुपर्ने…