पर्वत – पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा पहिरोले पुरिएर दुई परिवारका ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका ६ र विकास विकको परिवारका ३ जनालाई पहिरोले पुरेको हो । पहिरोले पुरिनेमा ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया…