काठमाडौं - कोरोनाको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा रुपन्देही र गोरखाका दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मन्त्रालयका प्रवक्ता डा. गौतमले रुपन्देहीको देबदहका पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाबको रिपोर्ट…