काठमाडौं - वि.सं.२०७७ साल आषाढ २० गते । शनिबार । ईश्वी सन् २०२० जुलाई ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– चतुर्दशी। काठमाडौंमा सूर्योदय ०५ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना तथा थाती रहेका कामहरु…