किसानले पाएनन् तरकारीको उचित मूल्य

नवलपरासी- बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका किसान कृषि उपजले उचित मूल्य नपाउँदा चिन्तित छन्। काठमाडौं, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय बजारमा सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ । ‘उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत भएको छ। जिल्लाबाहिर पठाउन नसक्दा सस्तोमा तरकारी बिक्री गर्नुपरेको छ,’ प्रतापपुर-…