काठमाडौं – तत्कालिन राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मीदेवी सिंहको ९५ वर्षको उमेरमा निधन भएको छ ।उनलाई मुटुसम्बन्धी समस्या थियो । नलिनीको बिहीबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो । उनकी भदै बशुन्धरा बिक्रम शाहकी छोरी ज्योती सिंह शाहबाट उनको निधन भएको पुष्टि भएको हो । राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको…