काठमाडौं – कर्णालीमा कोरोना संक्रमितको संख्या सात सय नाघेको छ । आज थप ३७ जनामा कोरोना भाइरस संक्रमित फेला परेसँगै संक्रमितको संख्या ७ सय नाघेको हो । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र…