ढलेको ६ वर्षपछि पुनः उठ्यो धरहरा (फोटोफिचर)

काठमाण्डु – ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विसं २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ध्वस्त भएको धरहराको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको हो । भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा २२ तलाको बनाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैंले झन्डै ४ अर्ब खर्चमा धरहरा निर्माण गरेको हो । सो धरहराको बैशाख ११…