कोरोना संक्रमित भेटिएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

बाँके – बाँकेको कोहलपुरस्थित नेपालगन्‍ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्ण रुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछामका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो । अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिस गरेको पाइएको छ । शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच…