वीरगंज –वीरगन्जका पसल पुन बन्द भएका छन् । २३ गतेबाट अत्यावशइक पसल पन सञ्चालन गर्ने कोरोना संकट व्यवस्थापन केन्द्र पर्साले आफ्ना निर्णय उल्ट्याउँदै पुनः पसलहरु बन्द गर्ने निर्णय गरेको हो । वीरगंजमा जेठ २३ गते देखि विभिन्न व्यवसाय सञ्चालन गर्न जिल्लास्थित संकट व्यवस्थापनले ८ वटा निर्णय गरेको थियो । जसमा निर्णय नम्बर २ अन्तर्गत ५…