पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य वृद्धि गरेको हो । निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५, डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । यससँगै काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय १ रुपैयाँ कायम भएको छ, भने डिजेल प्रतिलिटर ८७…