काठमाण्डु - यूएस ओपन टेनिसमा इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशिको घोषणा गरिएको छ । यूएस ओपन टेनिस प्रतियोगिता, २०२५ का लागि टेनिस इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशिको घोषणा गरिएको हो । प्रतियोगिता अमेरिकाको फ्लशिङ मिडोजमा आगामी २४ अगस्टदेखि ७ सेप्टेम्बरसम्म हुनेछ । प्रतियोगिताका पुरुष तथा महिलातर्फका सिङ्गल्स विजेताले ५ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्। उक्त…