भारतीय जासूसी ड्रोन पाकिस्तानले खसालेको सेनाको दावी

काठमाडौं – पाकिस्तानले भारत-पाकिस्तान सीमा क्षेत्रमा भारतको जासूसी विमान खसालेको दावी गरेको छ । पाकिस्तानी सेनाले विज्ञप्ति जारी गर्दै नियन्त्रण रेखाको हवाई क्षेत्रको उल्लंघन गर्दै आएको भारतको एक जासूसी ड्रोन खसालेको जनाएको छ । यो घटना नियन्त्रण रेखा नजिक रहेको हाट स्प्रिगं क्षेत्रमा भएको हो । पाकिस्तानी सेनाकाअनुसार भारतको जासूसी ड्रोन नियन्त्रण रेखाको ८ सय…