मोरङ – विराटनगरमा भर्खरै कालोपत्र गरेको सडकमा टिपर भासिएको छ । सोमबार साँझ विराटनगर– १० को पिपल चोकमा कालोपत्रे सडकमा रोकेर राखेको अवस्थामा टिपर भाँसिएको हो । सो सडक एशियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना अन्तरगत निर्माण गरिएको सडक नै भासिएको छ । सोमबार साँझ सडकमा बोहोरा निर्माण सेवाको बालुवा बोकेको को…