महोत्तरी - महोत्तरीमा करिब नौ लाख वृक्षरोपण गरिने भएको छ । यसवर्ष वृक्षरोपणका लागि करिव आठ लाख ८५ हजार बिरुवा तयार गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाका पाँच ठाउँलाई केन्द्र बनाइ बिरुवा उत्पादन गरिएको छ । भूक्षय (भूस्खलन) रोक्न, घाँस–दाउराको आपूर्ति गर्न, काठ प्रयोजन र फलफूल उत्पादनसहितको लक्ष्यसहित विभिन्न जातका बिरुवा तयार…