मध्यरातमा प्रधानमन्त्रीले भेटे हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेका परिवार

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्री निवास पुल्चोक पुगेर स्वर्गीय अधिकारीका परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले बुधवार नै हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आङ्छिरिङ शेर्पा, उपसचिव युवराज दाहाल, नागरीक उड्डयन प्राधिकरणका निर्देशक धु्रव…