पाकिस्तानी सेनाले भन्यो -हाम्रा वायु सेनाको कारबाहीपछि भारत भाग्यो

एजेन्सी - भारत प्रशारित जम्मू-कश्मिरको पुलवा जिल्लामा फेबरुअरी १४ मा भएको आतकंवादी आक्रमणपछि भारत-पाकिस्तानबीच सम्बन्धमा दरार सृजना भएको बेला,भारतीय सेना पाकिस्तानी भूमिमा प्रवेश गरेपछि पाकिस्तानी सेनाले त्यसको प्रतिकार गरेका छन् । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटमा लेखेका छन् -मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेका थिए। त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको…