१४२ यात्रु बोकेको विमान बंगलादेशको जहाज अपहरण प्रयास

ढांका – बंगलादेशको राजधानी ढांकाबाट दुबईका लागी उडेको विमान वंगलादेशको जहाज अपहरण गर्ने प्रयास भएको छ । विविसीकाअनुसार राजधानी ढाकाबाट जहाज उडेको आधा घण्टामा नै ककपिटभित्र बंदुकधारी पसेका थिए ।  त्यसको केही समयपछि चिटगांवको के शाह अमानत इन्टरनेशनल एयरपोर्टमा जहाजलाई अवतरण गराईएको थियो । विमानमा सवार १४२ यात्रीहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको बताईएको छ ।…