काठमाडौं - पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय एयरफोर्सका विंग कमाण्डर पाइलट अभिनन्दनले पाकिस्तानी सेनाको प्रशंशा गरेका छन् ।बुधवार पाकिस्तानले जम्मू-काश्मिरबाट नियन्त्रणमा लिएका भारतीय वायु सेनाका पाइलटअभिनन्दनले पाकिस्तानी सेनाका अधिकारीहरुलाई आफ्नो बारेमा बताएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ। भारतीय पाइलट अभिनन्दन भन्छन्,पाकिस्तानी सेनाले मलाई राम्रो हेरचाह गरिरहेका छन्’ ’मेरो नाम विङ कमान्डर अभिनन्दन हो।…