काठमाडौं – रुकुम पश्चिमको चौरजहारीमा बेपत्ता भएका एक जना युवाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ । चौरजहारी नगरपालिका–८ सोतीस्थित भेरी नदीमा बेपत्ता भएका भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको शव फेला परेको हो । उनीसँगै भेरी नदीमा हामफालेका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम…