अमेरिका– अमेरिकामा बन्दुकधारीले गोली हान्दा एक नेपालीको मृत्यु भएको छ । बन्दुकधारीले चलाएको गोलीबाट अर्का एक नेपाली समेत गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घले रहेका छन् । बन्दुकधारीले बिहीबार राती स्टोरमै प्रवेश गरेर गोली हानेका थिए । बन्दुकधारीसंग घलेको विवाद भएको अमेरिकी…