मोदीलाई ‘धर्मसंकट’ : युद्ध रोज्ने कि चुनाव ?

काठमाडौं - भारत-पाकिस्तान तनावबीच मंगलवार बिहान एकाएक खबर फैलियो – भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूमिमा बम आक्रमण । भारतका विदेशसचिव विजय गोखलेले मंगलवार बिहानको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैश-ए-मोहम्मदको सबैभन्दा ठूलो शिविर नष्ट पारिदिएको बताए । भारतीय वायुसेना पाकिस्तानी क्षेत्रमा घुसेर आक्रमण गर्नु १४ फेब्रुअरी २०१९ का दिन भारतीय अर्धसैनिक बल (सीआरपीएफ) का सुरक्षाकर्मीमाथि कश्मीरको…