यी हुन् चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार पाउने तीन वैज्ञानिक

स्टकहोम– स्वीडेनका राजधानी स्टकहोममा वर्ष २०१९ को लागि नोबेल पुरस्कारको घोषणा गरिएको छ । नोबेल पुरस्कार श्रृंखलाको पहिलो घोषणा चिकित्सा क्षेत्रमा गरिएको छ । यसपटक चिकित्साको नोबेल पुरस्कार अमेरिकाका विलियम जी केलियन जुनियर र ग्रेग एल सेमेन्जा तथा बेलायतका सर पीटर जे रेटक्लिफलाई दिइएको छ । भोली भौतिकी र लगत्तै १४ अक्टुबरसम्म सबै छ वटै…